Timi Ra Ma - Dixita Karki

Timi Ra Ma

Dixita Karki

00:00

04:30

Song Introduction

Currently, there is no relevant information about this song.

Similar recommendations

Lyric

आकाशै रङ्गियो सपनाहरूले

बतासै बनेर आएछन् खुशी नि

पलपल राखौँ कि अँजुली भरेर

सम्झना पछिलाई मायाको चिनारी?

यो पलमा तिमी र म मात्र हुने है

हुनिदेऊ वर्तमान, भविष्य के सोच्नु?

अँगालो तिम्रो नै समयको परिधि

मायाका दुई चरी, मायामा दुई चरी

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

आजको पल सधैँ भोलिको सम्झना

उनेर मुटुमा सम्हालिराख न

जाँदैनौ छोडेर, खाऊ न कसम

ठूलो भो अँगालो, कसेर थाम न

सपना जे देख्थेँ, त्यही तिमी नै हो

एक सास पर छ मुटुको धड्कन

थामियोस् यो पल, समयको परिधि

मायाका दुई चरी, मायामा दुई चरी

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

तिमी र म

- It's already the end -