Darauchha Mann - Prabesh Kumar Shrestha

Darauchha Mann

Prabesh Kumar Shrestha

00:00

04:13

Song Introduction

हालको रूपमा यस गीतको सम्बन्धित जानकारी उपलब्ध छैन।

Similar recommendations

There are no similar songs now.

Lyric

तिम्रो याद अलिअलि गर्दै बिस्तारै कसरी आउँछ, खै!

बहकाउँछ मेरो मन

तिम्रो साथ अलिअलि गर्दै बिस्तारै कसरी छुट्टियो, खै!

अकमकाउँछ यो मेरो मन आज

तिम्रो माया अलिअलि गर्दै बिस्तारै कसरी मर्यो, खै!

माया गर्न डराउँछ मन

माया गर्न डराउँछ मन

मायासँग डराउँछ मन मेरो आज

मायासँग डराउँछ मन मेरो आज

तिम्रो याद अलिअलि गर्दै बिस्तारै भुलाउन खोज्छु है

आतिदिन्छ झन्-झनै

तिम्रो साथ अलिअलि गर्दै बिस्तारै छुट्टयाउन खोज्छु है

निसासिन्छु अब त झन्-झनै

तिम्रो माया अलिअलि गर्दै बिस्तारै मारूँ भन्छु है

माया मार्न डराउँछ मन

माया मार्न डराउँछ मन

माया गर्न डराउँछ मन मेरो आज

माया गर्न डराउँछ मन मेरो आज

अलिअलि गर्दै बिस्तारै म यो के भएँ, खै!

महसुस गर्दिन अरू केही, बस, डराउँछ मेरो मन!

डराउँछ मेरो मन

- It's already the end -