Gurans Fulyo - Phiroj Shyangden

Gurans Fulyo

Phiroj Shyangden

00:00

05:13

Song Introduction

हालको समयमा यस गीतको सम्बन्धित जानकारी उपलब्ध छैन।

Similar recommendations

Lyric

गुराँसै फुल्यो वनैमा

मेरो मन झुल्यो तिम्रो मनैमा

गुराँसै फुल्यो वनैमा

मेरो मन झुल्यो तिम्रो मनैमा

गुराँसै फुल्यो वनैमा

मेरो मन झुल्यो तिम्रो मनैमा

माया बिरानो हो, बिरानो भएरै गो

माया बिरानो हो, बिरानो भएरै गो

अब छुटौँ नभनेर माया साटेकै हो

अब छुटौँ नभनेर माया साटेकै हो

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)

मेरो मन झुल्यो तिम्रो मनैमा

वा-हो-नि-बा, वा-हो-नि-बा

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)

मेरो मन झुल्यो तिम्रो मनैमा

वा-हो-नि-बा, वा-हो-नि-बा

तिम्रो मुटुमा म धड्केर बसेकै हो

तिम्रो मुटुमा म धड्केर बसेकै हो

तिम्रो मनमा कतिखेर आएर बसेकै हो

तिम्रो मनमा कतिखेर आएर बसेकै हो

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)

मेरो मन झुल्यो तिम्रो मनैमा

वा-हो-नि-बा, वा-हो-नि-बा

गुराँसै फुल्यो (गुराँसै फुल्यो) वनैमा (वनैमा)

मेरो मन झुल्यो तिम्रो मनैमा

तिम्रो मनैमा, तिम्रो मनैमा, तिम्रो मनैमा

- It's already the end -