Lai Bari Lai - Vek

Lai Bari Lai

Vek

00:00

02:27

Song Introduction

यस गीतको कुनै सम्बन्धित जानकारी अहिले उपलब्ध छैन।

Similar recommendations

Lyric

के भन्नु खोई शब्दहरू हराए छन् सबै

लाग्दैछ उडी रहेछु म माथी एक्लै

झस्किनछु, के भएको म?

आफैसंगै बोल्दै बस्छु सधैँ

लाग्दैछ अल्झी रहेछु म कहीं कतै (अल्झी रहेछु म कहीं कतै)

आतीन्छु के गर्दिन म (के गर्दिन म)

के गर्नु मन छैन मलाई

हाँस्दिन्छु एकफेर सम्झेर, आफैलाई हेरेर, लै-बरि-लै

लै-बरि-लै (Hey)

लै-बरि-लै (Hey)

लै-बरि-लै

ल-ल-ल-ल-ल-ल (Hey)

लै-बरि-लै

ल-ल-ल-ल-ल-ल-लै-बरि (Hey)

ल-ल-ल-ल-ल-ल-लै-बरि

हेर्छु बाहिर लाग्छ दुनिया अर्कै (Yeah)

कुरा विभिन्न, प्रश्नहरू उठ्छ धेरै

छिनमा लाग्छ रमाईलो, छिनमा हराउछु आफै (आफै)

उठेर पुगे जस्तो लाग्छ धेरै पर, तर हुन्छु म यतै कतै

के भएको म? आफैसंगै बोल्दै बस्छु सधैँ

लाग्दैछ अल्झी रहेछु म कहीं कतै (Oh, yeah)

आतीन्छु के गर्दिन म

के गर्नु मन छैन मलाई

हाँस्दिन्छु एकफेर सम्झेर, आफैलाई हेरेर, लै-बरि-लै

लै-बरि-लै (Hey)

लै-बरि-लै (Hey)

लै-बरि-लै

ल-ल-ल-ल, ल-ल-लै-बरि (Hey)

लै-बरि-लै (Hey)

- It's already the end -