Raat Bityo - Nabin K Bhattarai

Raat Bityo

Nabin K Bhattarai

00:00

02:34

Similar recommendations

Lyric

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

जूनले सोध्यो, "प्रिय के भो?" भनेर

ताराले गिज्जाइदियो, पागल ठानेर

स्वीकार छ जसले जे भने नि

तिमीले बाहेक जे ठाने नि

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

गुलाफले सोध्यो, "उनी को हुन?" भनेर

भनेँ, "माया मेरी" दिल खोलेर

गुलाफले सोध्यो, "उनी को हुन?" भनेर

भनेँ, "माया मेरी" दिल खोलेर

नहुनू टाढा प्रिय, "को हो?" भनेर

भन्नु छ धेरै माया, तिम्लाई भेटेर

स्वीकार छ जसले जे भने नि

तिमीले बाहेक जे ठाने नि

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

रात बित्यो हेर तिम्लाई सम्झेर

दिन ढल्यो हेर तिम्लाई कल्पेर

स्वीकार छ जसले जे भने नि

तिमीले बाहेक जे ठाने नि

स्वीकार छ जसले जे भने नि

तिमीले बाहेक जे ठाने नि

- It's already the end -