Adhuro - Prabesh Kumar Shrestha

Adhuro

Prabesh Kumar Shrestha

00:00

03:25

Song Introduction

अहिलेसम्म यो गीतसँग सम्बन्धित कुनै जानकारी उपलब्ध छैन।

Similar recommendations

Lyric

Hmmmm...

Hmmmm...

सम्हालिराछु आफैलाई आज

मनमा कुरा खेलिरहेछ

पोखूँ कसरी म? भनूँ कसरी सबै?

जिन्दगी घाम त कहिले छाया

भोलि के हुन्छ? कसलाई के थाहा

जानु त छ एकदिन छोडी सबै यो संसार

किन हुन्न र सोचेजस्तो यहाँ?

कल्पनामै केवल सिमित छ सपना मेरा

किन हुन्न र चाहेजस्तो यहाँ?

अन्तिम प्रयासहरू पनि गएछन् खेर

हा-आ-आ-आ-आ-हा-आ-आ

मुहारमा हाँसो, मनमा पीडा

बोकी हिँडेको जीवनको यात्रामा

पर्खिरहेछु म तिम्रो आशामै यहाँ

जुनेली रात, तिम्रै सम्झना

कोरेको चित्र कुनै कुनामा

अल्झिएको छु म भावनाहरू माझ

माया त्यो नभएको होइन

प्रतीक्षा नगरेको होइन

साथ तिमीलाई मेरो सधैँ थ्यो

बाचाहरू अधुरो नै रह्यो

- It's already the end -