00:00
03:05
हालको लागि यस गीतको सम्बन्धित जानकारी उपलब्ध छैन।
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
अल्झिएर बस्न मेरो मनले चाहेन
के चाहन्छौ मबाट तिमी, नबिराई भन
बिरामी मन लिएर बसिरहूँ म
मानेर तिमीबिना मेरो जिन्दगी छैन
नबोल मसँग, टाढिने भए
नभेट मसँग, छुट्टिने भए
नबोल मसँग, टाढिने भए
नभेट मसँग, छुट्टिने भए
म पागल हुँदैछु
म पागल हुँदैछु
म पागल हुँदैछु
म पागल हुँदैछु
के कोरूँ चिठी, तिम्ले च्यात्ने भए
के लेखूँ म गीत, तिम्ले नसुन्ने भए
के कोरूँ चिठी, तिम्ले च्यात्ने भए
के लेखूँ म गीत, तिम्ले नसुन्ने भए
मेरो भइदिने हैन तिमी?
मेरो भइदिने हैन तिमी?
सुनिदेऊ न प्रिय
आवाज मेरो मर्दैछ आज
सुनिदेऊ न मलाई
नबोल मसँग, टाढिने भए
नभेट मसँग, छुट्टिने भए